लस एन्जलस, जेष्ठ १५ - गुगलले 'स्वचालित' कार बनाउने निर्णयमा पुगेको छ ।
दोस्रो कम्पनीको कारमा सुधार गर्नुको
साटो गुगलले आफै 'स्वचालित' कार बनाउने निर्णयमा पुगेको हो । कारमा चल्ने र रोक्ने बटन हुनेछ
तर पाइडल र स्टेयरिङ हुनेछैन ।
सार्वजनिक तस्बिरहरुमा गुगल कार पनि
सहरका आममानिसले चढ्नेजस्तै आकारको
देखिन्छ । अघिल्लो भाग केही
सुरक्षितजस्तो देखिएको छ । यसले स्वचालिक कार स्वीकार्न सहज हुने
कम्पनीको विश्वास छ ।
कम्पनीको स्वचालित परियोजनाका निर्देशक
क्रिस उर्मसनले गुगल कारले
आफूहरुलाई रोमान्चित बनाएको प्रतिक्रिया
दिएका छन् । 'यसले स्वचालित
प्रविधिलाई अगाडि बढाउनेछ,' उनले भनेका छन् ।
लस एन्जलस, जेष्ठ १५ - गुगलले 'स्वचालित' कार बनाउने निर्णयमा पुगेको छ ।
दोस्रो कम्पनीको कारमा सुधार गर्नुको साटो गुगलले आफै 'स्वचालित' कार बनाउने निर्णयमा पुगेको हो । कारमा चल्ने र रोक्ने बटन हुनेछ तर पाइडल र स्टेयरिङ हुनेछैन ।
सार्वजनिक तस्बिरहरुमा गुगल कार पनि सहरका आममानिसले चढ्नेजस्तै आकारको देखिन्छ । अघिल्लो भाग केही सुरक्षितजस्तो देखिएको छ । यसले स्वचालिक कार स्वीकार्न सहज हुने कम्पनीको विश्वास छ ।
कम्पनीको स्वचालित परियोजनाका निर्देशक क्रिस उर्मसनले गुगल कारले आफूहरुलाई रोमान्चित बनाएको प्रतिक्रिया दिएका छन् । 'यसले स्वचालित प्रविधिलाई अगाडि बढाउनेछ,' उनले भनेका छन् ।
- See more at: http://www.ekantipur.com/np/2071/2/14/full-story/390007.html#sthash.oHM1YdE3.BF6lfONM.dpuf















