Wednesday, May 28, 2014

अब विकिनी हैन ‘सारी वाली गर्ल’ सन्नी



बलिउड एडल्ट नायिका सन्नी लियोनीलाई तपाइले विकिनीमा वा न्यूड अवतारमा त धेरै पटक देख्नु भएकै होला । सन्नीको यो हट अवतारले धेरैलाई आकषिर्त पनि गरेको छ । विकिनीमा आफ्नो जवानी त सन्नीले धेरै पटक देखाएकी छिन् ।
तर अब उनै सन्नीलाई तपाइले सारीमा
देख्न सक्नुहुन्छ । सन्नी लियोनी एक पंजावी गीतको भिडियोमा अभिनय गरिरहेकी छिन् । यो गीतको बोल नै सारी वाली गर्लछ । गिरिक अमनको पंजाबी संगीत भिडियोमा सन्नी लियोनीले अभिनय गरेकी हुन् ।
दुबइमा छायांकन गरिएको यो भिडियोमा सन्नी सारीमा निक्कै हट देखिएको गिरिकको भनाई छ । विकिनी र न्यूड तस्बिरले चर्चित सन्नीलाई सारीले कस्तो उचाई दिने हो त्यो भने हेर्न बाँकी नै छ ।

No comments:

Post a Comment