कास्की, वैशाख २५ - बेलायती सेनाका पूर्वक्याप्टेन ९७ वर्षीय भक्तसिंह गुरुङमा
अझै पनि जोस र जाँगर उस्तै छ । पोखराको दिपका उनी अहिले
पनि स्फूर्ति देखाउँदै युद्ध कथा सुनाउँछन् ।
दोस्रो
विश्वयुद्धसँगै अन्य थुप्रै लडाइँमा सहभागी भएका उनलाई बेलायती महारानीले 'मिलिटरी मेडल' बाट विभूषित गरेकी थिइन् । युद्धमा बहादुरी देखाएबापत आधा दर्जनभन्दा बढी पुरस्कार र
सम्मान पाएका छन् । 'यही मेरो ठूलो सम्पत्ति हो,' उनले भने, 'ज्यान हत्केलामा
राखेर लडेर यही कमाइयो ।' मलायाका तर्फबाट दोस्रो विश्वयुद्धमा
जापानसँग लड्दा उनी साढे ३ वर्ष सिंगापुरमा कैदमा परे । पाकिस्तान सीमामा पनि ३ वर्ष लडे । मलायाको जंगलमा आतंकवादीसँग भिडे । बु्रनाईको लडाइँमा
पनि सहभागी भए ।
बेलायती सेनामा
भर्ती भएदेखि उनले धेरैजसो समय लडाइँमै व्यतीत गरे । 'धेरै समय त लड्दालड्दै बिताएँ,' उनले भने, 'युद्धका क्रममा धेरैपटक शत्रुको आक्रमण छलेर बाँचियो ।' उनीसँगै लडेका उनका धेरै सहकर्मी कोही
लडाइँमा सहिद पनि भए । उनीसँगै भर्ती भएका अहिले कोही
पनि जीवित नभएको उनी सम्झन्छन् । सुरुमा बेलायतमा भर्ती हुँदा सेवा, सुविधा र पेन्सन कम भएकामा अहिले केही समानता भएकामा उनी खुसी छन् । आफ्नो समयमा गोर्खालाई हेला
भावले हेर्ने गरेको उनले सुनाए । अहिले गोर्खा
भूतपूर्व सैनिक संघ -गेसो) ले गोर्खालीको पक्षमा समानताको मुद्दा उठाएर सबै योद्धाको सम्मान गरेको उनले बताए ।
सन् १९३७ मा उनलाई
गल्लाले एक मोहोर बैना दिएर भर्तीका लागि गोर्खा पुर्याएको थियो ।
२७ वर्ष गोर्खा
पल्टनमा काम गरेर १९६३ मा उनले अवकाश पाए । म्याग्दीको राम्चे गाउँका उनी त्यतिबेला विद्यालय नभएकाले पढ्ने अवसर
नपाएको बताउँछन् । ४ दाजुभाइमा जेठा उनका माइला भाइ
लालबहादुर बर्माको लडाइँमा बिते । २ छोराका बाबु उनका कान्छा छोरा विष्णुकुमार पुन पनि बेलायती सेनाका मेजर छन् । १४ जना पनातिसमेत देखेका उनले खनाति
पनि देखेर मर्ने इच्छा भएको बताए ।
कास्की,
वैशाख २५ -
बेलायती सेनाका पूर्वक्याप्टेन ९७ वर्षीय भक्तसिंह गुरुङमा अझै पनि जोस र
जाँगर उस्तै छ । पोखराको दिपका उनी अहिले पनि स्फूर्ति देखाउँदै युद्ध कथा
सुनाउँछन् ।
दोस्रो विश्वयुद्धसँगै अन्य थुप्रै लडाइँमा सहभागी भएका उनलाई बेलायती महारानीले 'मिलिटरी मेडल' बाट विभूषित गरेकी थिइन् । युद्धमा बहादुरी देखाएबापत आधा दर्जनभन्दा बढी पुरस्कार र सम्मान पाएका छन् । 'यही मेरो ठूलो सम्पत्ति हो,' उनले भने, 'ज्यान हत्केलामा राखेर लडेर यही कमाइयो ।' मलायाका तर्फबाट दोस्रो विश्वयुद्धमा जापानसँग लड्दा उनी साढे ३ वर्ष सिंगापुरमा कैदमा परे । पाकिस्तान सीमामा पनि ३ वर्ष लडे । मलायाको जंगलमा आतंकवादीसँग भिडे । बु्रनाईको लडाइँमा पनि सहभागी भए ।
बेलायती सेनामा भर्ती भएदेखि उनले धेरैजसो समय लडाइँमै व्यतीत गरे । 'धेरै समय त लड्दालड्दै बिताएँ,' उनले भने, 'युद्धका क्रममा धेरैपटक शत्रुको आक्रमण छलेर बाँचियो ।' उनीसँगै लडेका उनका धेरै सहकर्मी कोही लडाइँमा सहिद पनि भए । उनीसँगै भर्ती भएका अहिले कोही पनि जीवित नभएको उनी सम्झन्छन् । सुरुमा बेलायतमा भर्ती हुँदा सेवा, सुविधा र पेन्सन कम भएकामा अहिले केही समानता भएकामा उनी खुसी छन् । आफ्नो समयमा गोर्खालाई हेला भावले हेर्ने गरेको उनले सुनाए । अहिले गोर्खा भूतपूर्व सैनिक संघ -गेसो) ले गोर्खालीको पक्षमा समानताको मुद्दा उठाएर सबै योद्धाको सम्मान गरेको उनले बताए ।
सन् १९३७ मा उनलाई गल्लाले एक मोहोर बैना दिएर भर्तीका लागि गोर्खा पुर्याएको थियो ।
२७ वर्ष गोर्खा पल्टनमा काम गरेर १९६३ मा उनले अवकाश पाए । म्याग्दीको राम्चे गाउँका उनी त्यतिबेला विद्यालय नभएकाले पढ्ने अवसर नपाएको बताउँछन् । ४ दाजुभाइमा जेठा उनका माइला भाइ लालबहादुर बर्माको लडाइँमा बिते । २ छोराका बाबु उनका कान्छा छोरा विष्णुकुमार पुन पनि बेलायती सेनाका मेजर छन् । १४ जना पनातिसमेत देखेका उनले खनाति पनि देखेर मर्ने इच्छा भएको बताए ।
- See more at: http://www.ekantipur.com/np/2071/1/25/full-story/388801.html#sthash.XQBEbbj2.dpuf

No comments:
Post a Comment