१२
जेठ, महोत्तरी । पोखरीमा डुबेर आइतबार साँझ महोत्तरीमा एक बालकको
मृत्यु भएको छ ।महोत्तरीको सिस्वाकटैया ४ का जैनुल अन्सारीका सात वर्षका छोरा
तौसिन अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।गर्मी छल्नका लागि घरनजिकै रहेको
पोखरीमा पौडी खेल्न गएको बालकको डुबेर मृत्यु भएको हो । खेल्नका लागि
घरबाहिर गएका बालक अन्सारी राति अबेरसम्म घर नआउँदा परिवारजनले खोज्दै जाँदा
राति ९ बजे घरनजिकैको पोखरीमा डुबेर तैरिरहेको अवस्थामा फेला परेको प्रहरी
नायब निरीक्षक तेजबहादुर भट्टराईले बताए ।बालकको शव शवपरीक्षणका
लागि जिल्ला अस्पताल जलेश्वरमा पुर्याइएको छ ।
१२ जेठ, महोत्तरी । पोखरीमा डुबेर आइतबार साँझ महोत्तरीमा एक बालकको मृत्यु भएको छ ।
महोत्तरीको सिस्वाकटैया ४ का जैनुल अन्सारीका सात वर्षका छोरा तौसिन अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गर्मी छल्नका लागि घरनजिकै रहेको पोखरीमा
पौडी खेल्न गएको बालकको डुबेर मृत्यु भएको हो । खेल्नका लागि घरबाहिर गएका
बालक अन्सारी राति अबेरसम्म घर नआउँदा परिवारजनले खोज्दै जाँदा राति ९ बजे
घरनजिकैको पोखरीमा डुबेर तैरिरहेको अवस्थामा फेला परेको प्रहरी नायब
निरीक्षक तेजबहादुर भट्टराईले बताए ।
बालकको शव शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पुर्याइएको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/05/203785/#sthash.BY2O4CR4.dpuf

No comments:
Post a Comment