Thursday, May 8, 2014

वृद्धा पिटिइन्

काभ्रे, वैशाख २५ - 'शरीर दुखेर रातभर सुत्न सकेकी छैन । छाती ढुंगाले थिचेजस्तो भएको छ । सास फेर्न गाह्रो छ । मर्छु कि भन्ने लागेको थियो तर बाँचेँ', केही दिनअघि निर्घात कुटपिट को सिकार बनेकी नाल्दुम, बालुवापाटी १ की ६२ वर्षे सानुमाया तामाङले पीडा सुनाइन् ।
शरीरका नीलडाम देखाउँदै न्याय खोज्न उनी प्रहरी र प्रशासनमा भौंतारिइरहेकी छन् । घरमा कोही नभएका बेला स्थानीय सुकराम तामाङले उनलाई निर्घात कुटपिट गरेका हुन् ।
'पानी खान पाइएन । गाईबस्तु मर्ने भए' भनेर आफू फत्फताइरहँदा तैंले कसलाई भनेको भन्दै सुकराम आएर पिट्न थाले', रुँदै सानुमायाले भनिन्, 'मेरो घाटीमा समात्यो अनि लट्ठीले हिर्कायो । पिटाइले बेहोस भएपछि सडकमा फालिदिएछ ।'
सुकरामको जग्गाको मूलबाट गाउँमा खानेपानी ल्याइएको थियो । ३० घरले त्यो मूलबाट ल्याएको पानी उपभोग गर्दै आइरहेका थिए । उनले कुटपिट को केही दिनअगाडि आफ्नो ज्ाग्गाबाट ल्याएको
पानी भन्दै पाइप काटिदिएका थिए । पाइप्ा काटिएपछि स्थानीयहरू खानेपानीबाट वञ्चित भएका थिए ।
कुटपिट लगत्तै पीडित परिवारले प्रहरीमा उजुरी दिए पनि एमालेका स्थानीय नेता राधाकृष्ण बास्ताकोटीको दबाबमा अनुसन्धान नभएको पीडितको आरोप छ ।
'न्याय पाउन सकिनँ', सानुमायाले भनिन्, ' कुटपिट गर्ने अपराधी खुलेआम हिंडिरहेका छन् । प्रहरीले कारबाही गरेन ।' स्रोतअनुसार एमालेका एक जिल्ल्ाास्तरीय नेताले कुटपिट घटनामा कारबाही अगाडि नबढाउन प्रहरीलाई दबाब दिइरहेका छन् । उजुरीपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले दाबी गरेको छ ।
- See more at: http://www.ekantipur.com/np/2071/1/25/full-story/388799.html#sthash.MExGkMcq.dpuf

No comments:

Post a Comment