Wednesday, May 28, 2014

यी हुन ‘जंगल गर्ल’ जो बिना डर जंगली जनावरसँग खेल्छिन् -



चिम्पान्जीसँग हात मिलाउनु, हात्तीको सुडमा बस्नु, जिराफ र सालकसँग खेल्नु र उनीहरुलाई अंकमाल गर्नु बच्चाको खेल पक्कै होइन । तर, अमेरिकाकी अमेरिया फोरम्यानका लागि यो सामान्य कुरा हो ।
उनी तीन वर्षको उमेरदेखि नै जनावरसँग नजिकिएकी हुन् ।












उनकी आमा रोबिन नेशनल जियोग्राफिकको फोटोग्राफर हुन्, जसका कारण उनले सानै उमेरबाट जनावरसँग खेल्ने मौका पाइन् । सुरुमा केही डराएकी उनकी आमाले पछि छोरीको तस्वीर खिच्न थालिन् । जसका कारण अमेलियालाई मानिसहरुले जंगल गर्लभन्न थालेका छन् ।

No comments:

Post a Comment